ला लिगाका खेल जुनमा हुने सम्भावना « Khabarhub

ला लिगाका खेल जुनमा हुने सम्भावना


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – नोबेल कोरोना भाइरस (कोभिड १९) का कारण मार्चदेखि रोकिएको ला लिगा जुन महिनामा सुरु गर्ने तयारी भएको छ ।

स्पेनिल फुटबल लिग ला लिगाका बीचमै रोकिएको जारी सिजन जुनबाट शुरुगर्ने गरि तयारी भइरहेको र खेलाडीहरु यहिँ हप्तादेखि अभ्यासमा फर्किने भएका छन् ।

स्पेनको खेल तथा स्वास्थ्य अधिकारीबीच खेलाडी र स्टार्फको सुरक्षाको सुनिश्चितबारे सहमती भएपछि व्यक्तिगत अभ्यास सुरु यहिँ हप्ताबाट सुरु हुने भएको छ ।

अभ्यासका लागि मेदान प्रवेश अगाडि खेलाडीहरुको परिक्षण गरिने भएको छ । मार्चदेखि रोकिएको खेलकुदका लागि ला लिगाले आफ्नो छुट्टै प्रोटोकल बनाइसकेको छ ।

कोरोनाको प्रभाव हेरी सुरुमा व्यक्तिगत अभ्यास र विस्तारै सामुहिक अभ्यासमा लगिने बताइएको छ ।

मे महिना भर हुने प्रगतिले जुनमा खेल गराउनेबारे यकिन हुने ला लिगाको विज्ञप्तिमा भनिएको छ । ला लिगामा बार्सिलोना शीर्ष स्थानमा छ भने अझै लिगमा ११ चरणका खेल बाँकी नैछन् ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ९ : २३ बजे

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

पूर्वराष्ट्रपति भण्डारीको अभिव्यक्ति र एमालेका नेताको छुट्टै भेला आश्चर्यजनक : प्रदीप ज्ञवाली

काठमाडौं– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजसंस्थाका

पोखरेल समूहको भेला र पूर्वराष्ट्रपतिको अभिव्यक्तिप्रति ज्ञवालीको टिप्पणी – दुई दृश्यले आँखा बिझायो

काठमाडौं – नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले महाधिवेशन लगत्तै छुट्टै

१५ शय्याको मध्यविन्दु नगर अस्पताल निर्माण

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकामा १७ करोड ५६

कलामय बन्यो कुश्माको शताब्दी घर

गण्डकी– कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग