संघीय संसदका महासचिव गौतमद्वारा पद तथा गोपनियताको शपथ ग्रहण « Khabarhub

संघीय संसदका महासचिव गौतमद्वारा पद तथा गोपनियताको शपथ ग्रहण


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदको महासचिवमा नियुक्त भएका डा भरतराज गौतमले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

महासचिव गौतमले मंगलबार सभामुख अग्नि सापकोटा समक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

सभामुख सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाको सिफारिसमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले डा गौतमलाई संघीय संसदको महासचिव पदमा नियुक्त गरेकी थिइन् ।

महासचिव गौतमको शपथ ग्रहण समारोहमा राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका संसदीय नेता, सचेतक र संसदीय समितिका सभापतिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  १ : ०८ बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका