रियल मड्रिडका खेलाडीको फिटनेस भिडियो कलमार्फत जाँच हुँदै « Khabarhub

रियल मड्रिडका खेलाडीको फिटनेस भिडियो कलमार्फत जाँच हुँदै


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस महारथि रियल मड्रिडका फिटनेस प्रशिक्षक ग्रेगोरी डुपोन्टलेले खेलाडीको फिटनेस जाँच शुरु गरेका छन् ।

मे ११ देखि अभ्यासमा फर्किने तयारीमा रहेको रियलका खेलाडीको फिटनेस प्रशिक्षक डुपोन्टले भिडियो कलमार्फत जाँच गरिरहेका छन् ।

रियलको टिमलाई तीन समुहमा बाँडेर दिनको दुई सिफ्टमा खेलाडीहरुसँग उनले फिटनेस छलफल गरिरहेका छन् ।

अभ्यासमा फर्किनु अगाडि कोरोना भाइरस जाँच गर्नु पर्ने हुन्छ जुन आजदेखि रियलका खेलाडीको कोरोना परीक्षण हुनेछ ।

दुई महिना कोरोना भाइरसकै कारण ला लिगा बन्द भएपछि खेलाडी होम क्वारेन्टाइनमा रहेका थिए ।

खेलाडीहरुले प्रशिक्षकको निर्देशन पालना गरेका कारण खासै समस्या नभएको उनले बताएका छन् ।

एडर मिलिटावले आफुले फिजिकल गरिरहेका भिडियो सामाजिक सञ्जालमा राखेका छन् । जसमा उनलाई फिटनेस प्रशिक्षकले निर्देशन दिइरहेको मार्काले लेखेको छ ।

कोरोनाका कारणबीचमै रोकिएको ला लिगामा रियल दोस्रो स्थानमा छ । शीर्ष स्थानमा बार्सिलोना छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ८ : २३ बजे

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकका रूपमा

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते

संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवको तीन सुझाव

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान,

शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई