भारतको महाराष्ट्रमा १८ हजारभन्दा बढीले गरे लकडाउनको अवज्ञा | Khabarhub Khabarhub

भारतको महाराष्ट्रमा १८ हजारभन्दा बढीले गरे लकडाउनको अवज्ञा


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  भारतको महाराष्ट्र राज्यमा मात्रै १८ हजारभन्दा बढीले लकडाउनको अवज्ञा गरेक छन् ।

लकडाउन अवज्ञा गरेका १८ हजार ७ सय २२ जना व्यक्तिलाई नियन्त्रणमा लिएर छाडिएको भारतीय प्रहरीले जनाएको छ ।

यस्तै ५३ हजार ७१ यातायातका साधन पनि नियन्त्रणमा लिएको जानकारी दिएको छ। लकडाउनको अवज्ञा गर्नेहरुबाट करिव ३ करोड भारतीय रुपैयाँ राजश्व समेत असुल गरिएको छ ।

 

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ९ : ४८ बजे

कुलमानले काटिदिए उद्योगको बिजुली, निजी क्षेत्रको गुनासो : न्याय खोज्न अब कहाँ जाऊँ ?

काठमाडौं– नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीचमा डेडिकेटेड फिडर र ट्रंकलाइन

काठमाडौंमै मादक पदार्थ पिएर चलाउँछन् यात्रु बस, समातिए सातजना चालक

काठमाडौं- मादक पदार्थ सेवन गरी यात्रुवाहक सवारी साधन चलाउने सातजना

एकैसाथ ३६ जिल्लाका सीडीओ सरूवा : पर्सामा दाहाल, कैलालीमा रेग्मी

काठमाडौं- गृह मन्त्रालयले देशभरका ३६ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूको

शान्तिसुरक्षाको अवस्था र निर्वाचन तयारीबारे जानकारी लिन गृहमन्त्री मधेस जाने

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्याल शान्तिसुरक्षाको अवस्था र चुनावका लागि आवश्यक