इन्स्टाग्राममा सञ्जोगसँग खुलेकी वर्षा (तस्वीरहरु) « Khabarhub

इन्स्टाग्राममा सञ्जोगसँग खुलेकी वर्षा (तस्वीरहरु)


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका वर्षा राउत अभिनित फिल्म ‘जात्रै जात्रा’ हेर्न अझै केही समय कुर्नुपर्ने भएको छ  दर्शकले । वर्षाले आफ्नो ७ वर्ष लामो प्रेमसम्बन्धलाई भ्यालेनटाइन डेको अवसर पारेर यसै वर्ष बिहेमा बदलिन् । बिहेपछि पनि उनको व्यस्तता उत्तिकै बढेको छ ।

उनै व्यस्त वर्षा सामाजिक सञ्जालमा भने निकै खुलेकी हुन्छिन् । तस्वीरहरु सामाजिक सञ्जालमा अपलोड गरिरहेकी हुन्छिन् । मिडियासँग कुराकानी गरिरहेकी हुन्छिन् ।

अभिनेता सञ्जोग कोइरालासँग बिहे गरेपछि उनले पछिल्लो समय सञ्जोगसँगका तस्वीरहरु पनि निरन्तर अपलोड गरिरहेकी छिन् । त्यसो त सञ्जोगसँगको प्रेमका बारेमा उनी पहिले पनि खुलेर बोल्ने गर्थिन् । वर्षाले इन्स्टाग्राममा सञ्जोगसँग राखेका केही तस्वीरलाई हामीले यहाँ राखेका छौँ:

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ३ : ४९ बजे

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्

एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

एसीसी प्रिमियर कप: सेमिफाइनलमा ओमानसँग भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड रेकर्ड’ ?

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

राष्ट्रिय सभामा प्रधानमन्त्री वालेन्द्रले मानव अधिकार आयोगको प्रतिवेदन पेश गर्ने

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ ।