सांसद अपहरण प्रकरणबारे संसदमा यथार्थ जानकारी आउँछ भन्ने विश्वास छ : नेम्वाङ « Khabarhub

सांसद अपहरण प्रकरणबारे संसदमा यथार्थ जानकारी आउँछ भन्ने विश्वास छ : नेम्वाङ


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले सरकारले समाजवादी पार्टीका सांसद अपहरणको घटनाबारे यथार्थ जानकारी संसदमा गराउनु पर्ने बताएका छन् ।

शुक्रबार संसदको बजेट अधिवेशन प्रारम्भ भएको अवसरमा प्रतिनिधि सभामा नेम्वाङले सांसदको अपहरणबारे यथार्थ संसदले थाहा पाउनु पर्ने बताएका हुन् ।

‘सांसदको अपहरण हुनुहुन्न। भएको के हो। यथार्थ के हो संसद चल्दा यथार्थ आउँछ भन्ने विश्वास छ,’ नेम्वाङले भने, ‘हामी कुनै आपराधिक कार्यको पक्षमा छैनौं।’

त्यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार अधिनायकवादी शैलीमा अघि बढ्दै सांसद अपहरणमा लागेको आरोप लगाएका थिए ।

समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई नेकपाका दुई सांसद महेश श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ र पूर्वआइजिपी सर्वेन्द्र खनालले अपहरण गरेको आरोप लगाउँदै आएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ५ : ०६ बजे

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी

पाठ्यक्रम परिमार्जनका लागि रचनात्मक सुझाव संकलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि देशभरबाट

कांगेसले भन्यो- आपूर्तिमन्त्री फेरिए पनि नागरिकले महँगी घटेको अनुभूति गरेनन्, कडा अनुगमन गरौँ

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले बाढीपीडितको पुनर्स्थापनाका लागि स्पष्ट