इटालीमा २ लाख १८ हजारभन्दा बढी मानिसलाई कोरोना भाइरसको संक्रमण | Khabarhub Khabarhub

इटालीमा २ लाख १८ हजारभन्दा बढी मानिसलाई कोरोना भाइरसको संक्रमण


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इटालीमा २ लाख १८ हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट इटालीमा एकै दिन १९४ जनाको मृत्यु भएको छ ।

योसँगै इटालीमा मृतकको संख्या ३० हजार ३९५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ८३ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख १८ हजार २६८ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये १ लाख ३ हजार ३१ जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका ८४ हजार ८४२ जनामध्ये १ हजार ३४ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ६ : ४० बजे

एनआईसी एशिया क्यापिटलको म्युचुअल फण्ड बिक्री खुल्ला

काठमाडौं– एनआईसी एशिया क्यापिटल लिमिटेडले आज (बिहीबार)बाट म्युचुअल फण्ड बिक्रीमा

रास्वपाले आज पत्रकारहरूसँग भेटघाट कार्यक्रम गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज (बिहीबार) पत्रकार भेटघाट कार्यक्रम

माबिलुङ्ग इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन 

काठमाडौं– माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर

ताप्लेजुङ गोल्डकप : आज रेड स्टार र सहलेश भिड्दै

ताप्लेजुङ– ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत