बंगलादेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २३९ पुग्यो « Khabarhub

बंगलादेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २३९ पुग्यो


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बंगलादेशमा ज्यान गुमाउनको संख्या २३९ पुगेको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा थप ११ जनाले ज्यान गुमाएसँगै बंगलादेशमा मृत्यु हुनेको संख्या २३९ पुगेको हो ।

एकैदिन थप १ हजार ३४ जनामा कोरोनाको संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १५ हजार ६९१ पुगेको छ ।

बंगलादेशमा कोरोना संक्रमितमध्ये २ हजार ४१४ जना उपचारपछि निको भएका छन् । १५ हजार ६९१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये १ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  १० : ५७ बजे

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत

रोल्पा पहिरो अपडेट : बेपत्ता पाँच जनाको शव प्युठानमा भेटियो

रोल्पा – रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारा गाउँमा पहिरोमा परेर बेपत्ता