बेलायतमा कोरोना भाइरसको संक्रमणबाट ३३ हजारभन्दा बढीको मृत्यु « Khabarhub

बेलायतमा कोरोना भाइरसको संक्रमणबाट ३३ हजारभन्दा बढीको मृत्यु


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ३३ हजार १८६ जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म २ लाख २९ हजार ७०५ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा त्यहाँ ४९४ जनाको मृत्यु भएको छ भने अरु ३ हजार २४२ जनामा संक्रमण देखिएको छ ।

१ लाख ९६ हजार १७५ जनाको उपचार भइरहेकोमा १ हजार ५५९ जनाको अवस्था गम्भीर छ ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ६ : १६ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना