इटालीमा २ लाख २२ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण « Khabarhub

इटालीमा २ लाख २२ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इटालीमा २ लाख २२ हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट इटालीमा २४ घण्टामा १९५ जनाको मृत्यु भएको छ ।

योसँगै इटालीमा मृतकको संख्या ३१ हजार १०६ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ८८८ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख २२ हजार १०४ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये १ लाख १२ हजार ५४१ जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका ७८ हजार ४५७ जनामध्ये ८९३ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ६ : ३१ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा