रुसमा २ लाख ४२ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण « Khabarhub

रुसमा २ लाख ४२ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट रुसमा २ लाख ४२ हजारभन्दा बढी संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा त्यहाँ १० हजार २८ जनामा संक्रमण देखिएसँगै  कुल संक्रमितको संख्या २ लाख ४२ हजार २७१ पुगेको छ ।

यस्तै एकै दिन ९६ जनाको मृत्यु भएपछि त्यहाँ ज्यान गुमाउनेको संख्या २ हजार २१२ पुगेको छ ।

१ लाख ९२ हजार ५६ जनाको उपचार भइरहेकोमा २ हजार ३०० जनाको अवस्था गम्भीर छ ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ७ : १० बजे

औषधि उद्योगमा सम्भावना ठूलो, नीतिगत चुनौती कायमै

काठमाडौँ– काठमाडौँको भृकुटीमण्डपमा दशौँ ‘फर्मा एक्स्पो’ जारी छ । फागुन

झापामा पत्रकारलाई अभद्र व्यवहार गर्ने पक्राउ

झापा– पत्रकारलाई अभद्र व्यवहार गर्ने कमल गाउँपालिका–६ का ४५ वर्षीय

इलामका बगानमा चिया टिप्ने चटारो

इलाम– इलामका चिया बगानमा यस वर्षको पहिलो टिपाइ सुरु भएको

रास्वपाको सचिवालय बैठक भोलि, समानुपातिक उम्मेदवार सिफारिसबारे छलफल हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आइतबार बस्ने भएको

निर्वाचनमा सामाजिक सञ्जाल, एल्गोरिदम र डीपफेकको प्रभाव देखियो : डा. भट्टराई

नयाँदिल्ली– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा यही फागुन २१ गते