तालिबानी आक्रमण, अफगानिस्तामा २४ जना मारिए « Khabarhub

तालिबानी आक्रमण, अफगानिस्तामा २४ जना मारिए


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अफगानिस्तान– अफगानिस्तानका दुई प्रान्तमा इस्लामिक लडाकु समूह तालिबानले गरेको अक्रमणमा कम्तीमा १४ प्रहरी सहित २४ जनाको ज्यान गएको छ ।

तालिबानले गजनी प्रान्तको प्रान्तीय राजधानी नजिकै रहेको प्रहरी सुरक्षा जाँच चौकीलाई लक्षित गरी गराएको आक्रमणमा जिल्ला प्रहरी प्रमुख सहित ९ प्रहरीको मृत्यु भएको हो । आक्रमणमा अरु ६ प्रहरी घाइते भएका छन् । सुरक्षाकर्मीको जवाफी कारवाहीमा तालिबानका केही लडाकु समेत मारिएको अधिकारीले जनाएका छन् ।

त्यस्तै तालिबानले मुलुककै अर्को बदखसान प्रान्तमा पनि आक्रमण गरेको र त्यहाँ ५ प्रहरीको ज्यान गएको बताइएको छ । त्यही आक्रमणमा अरु २ स्थानीय र ८ जना तालिबान लडाकु मारिएका छन् । आक्रमणबारे तालिबानले कुनै टिप्पणी गरेको छैन ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ५ : ११ बजे

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको

कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो