गजल « Khabarhub

गजल


१८ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किन सबलाई प्यारो लाग्छ मरी जाने जिन्दगी यो।
ओइलिएको फूल जस्तै झरी जाने जिन्दगी यो।।

दौडदैछन् सारा यहाँ सुख अनि धनको पछि
कसैमा नि सन्तोष छैन टरी जाने जिन्दगी यो।।

मालिक ठान्छन् आफूलाई महल र सम्पतिको
बाँचुन् जेल दुःख सुख परी जाने जिन्दगी यो।।

भन्नै पर्ने तेरो मेरो आफ्नो अनि पराई पनि
सबै छाडि एकदिन अन्तै सरी जाने जिन्दगी यो।।

स्वाथीै छन् यहाँ किन रिस डाहा सबैलाई
लोभ छ रित्तै आई रित्तै गरी जाने जिन्दगी यो।।

प्रकाशित मिति : १८ माघ २०७५, शुक्रबार  ११ : ५७ बजे

मातातीर्थमा मातृभक्तको भीड

काठमाडौं– दिवङ्गत आमाको सम्झनामा  चन्द्रागिरि नगरपालिका वडा नं ६ स्थित

साताको कार्टुन : संकटमा कांग्रेसको रुख

काठमाडौँ – कांग्रेस सभापति गगन थापा पार्टीलाई बलियो बनाउन गरेको

जीवित आमालाई ढोग, दिवङ्गतलाई तर्पण

काठमाडौँ – नेपाली समाजमा आमालाई जीवनदायिनी, ममता र स्नेहकी प्रतिमूर्ति

आजको मौसम पूर्वानुमान : केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी

काठमाडौँ – हाल पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण

ट्रम्पको पहलमा लेबनानमा युद्धविराम : सीमावर्ती क्षेत्रमा भने अझै रकेट प्रहार

जेरुसेलम– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा लेबनानसँग भएको अप्रत्याशित युद्धविरामले