रुसमा एकै दिन ९ हजार ४३४ जनामा कोरोना भाइरसको संक्रमण « Khabarhub

रुसमा एकै दिन ९ हजार ४३४ जनामा कोरोना भाइरसको संक्रमण


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसबाट रुसमा ३ लाख ३५ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

एकै दिन ९ हजार ४३४ जनामा संक्रमण देखिएको छ । योसँगै ३ लाख ३५ हजार ८८२ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा १३९ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ३ हजार ३८८ पुगेको छ ।

२ लाख २४ हजार ५५८ जनाको उपचार भइरहेको छ भने १ लाख ७ हजार ९३६ जना संक्रमणमुक्त भएका छन्।

 

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ६ : ३३ बजे

काठमाडौँ म्याराथन सुरक्षित र व्यवस्थित बनाइने

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही असोज २४ गते

तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

कञ्चनपुर– महाकाली  र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि कञ्चनपुरको

आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– देशका विभिन्न स्थानमा आज पनि मेघगर्जन, चट्याङ र असिनासहित वर्षा

मन्त्री मेहताद्वारा निर्माणाधीन लमही ट्रमा सेन्टरको निरीक्षण

तुलसीपुर – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमहीमा निर्माणाधीन

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं- दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि