इमपोलीमाथि रोनाल्डोको टीमको संघर्षपूर्ण जीत « Khabarhub

इमपोलीमाथि रोनाल्डोको टीमको संघर्षपूर्ण जीत


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इटालीयन सिरी ए मा इमपोलीमाथि युभेन्टसले संघर्षपर्ण जीत हात पारेकामे छ । शनिबार राति भएको खेलमा युभेन्टसले इमपोलीलाई १—० ले पराजित गरेको हो ।

युवा खेलाडी मोइसा केनले गोल गर्दै इमपोलीलाई पराजित गरेका हुन् । उनले खेलको ७२ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकमा थिए ।

विश्व चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डो मैदान नउत्रिएको खेलमा युभेन्टसलाई आफ्नो अपराजित यात्रा कायमा राख्न केनको ७२ औं मिनेटको गोललाई कुर्नु परेको थियो ।

इमपोलीमाथि आक्रामक खेलेको युभेन्टसविरुद्ध विपक्षीको रक्षापङ्ती बलियो हुँदा गोल गर्न कठिन भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

जीतसँगै युभेन्टसले दोस्रो स्थानको नेपोलीभन्दा १८ अंकको स्पष्ट अग्रता लिएको छ । युभेन्टसले २९ खेलबाट ७८ जोडेको छ भने पराजित इमपोलीको २५ अंक रहेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ७ : ३० बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने