यी हुन कोरोनाका भाइरसले सबैभन्दा बढी प्रभावित विश्वका ११ मुलुक « Khabarhub

यी हुन कोरोनाका भाइरसले सबैभन्दा बढी प्रभावित विश्वका ११ मुलुक


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार कोरोना भाइरसले सर्वाधिक संक्रमित भएका देशको सूचीमा भारतले इरानलाई पछि पारेको छ ।

भारत अब संसारको सबैभन्दा धेरै संक्रमित भएको देशको सूचीको १० औं स्थानमा परेको छ ।

जोन्स होप्किन्स युनिभर्सिटीको ड्याशबोर्ड अनुसार संसारभरी कोरोना संक्रमितको संख्या आइतबार ५३.७० लाख भएको छ । यस्तै कोरोनाका कारण हालसम्म ३४३,६१७ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाका सर्वाधिक संक्रमित मुलुक

अमेरिका – कुल १,६३५,१९२  संक्रमित, ९७,४९५ को मृत्यु

ब्राजिल– कुल ३४७,३९८ संक्रमित, २२,०१३ को मृत्यु

रुस – कुल ३३४,४८१ संक्रमित, ३,५४१ को मृत्यु

यूके – कुल २६०,९१६ संक्रमित, ३६,८७५ को मृत्यु

स्पेन – कुल २३५,७७२ संक्रमित, २८,७५२ को मृत्यु

इटली– कुल २२९,८५८ संक्रमित, ३२,७८५ को मृत्यु

फ्रान्स – कुल १८२,१०२ संक्रमित, २८,२१९ को मृत्यु

जर्मनी – कुल १८०,१५७ संक्रमित, ८,२८३ को मृत्यु

टर्की – कुल १५६,८२७ संक्रमित, ४,३४० को मृत्यु

भारत – कुल १३८,५३६ संक्रमित, ४,०२४ को मृत्यु

ईरान – कुल १३५,७०१ संक्रमित, ७,४१७ को मृत्यु

स्रोतः बीबीसी

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  ८ : ३२ बजे

‘मृत्युका लागि तयार छु’ भन्दै भावुक बने लकी अली, यात्रामा कफन समेत बोकेर हिँड्ने खुलासा

काठमाडौं- भारतीय संगीतप्रेमीमाझ आफ्नो फरक पहिचान बनाएका गायक तथा अभिनेता

शेखर गोल्छालाई धरौटीमा छाड्दा विशेष अदालतले लिएका ६ मुख्य आधार

काठमाडौं- विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा उद्योगी शेखर गोल्छालाई १

अमेरिकी विदेश मन्त्रालयबाट एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द

एजेन्सी– अमेरिकी विदेश मन्त्रालयले आप्रवासन नियन्त्रणलाई कडा पार्ने प्रशासनको व्यापक

प्रदेश सरकारबारे ओली-प्रचण्डको ५ बुँदे निर्देशन : मुख्यमन्त्री नलिने दलले पहिलो मन्त्रालय रोज्ने

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले प्रदेश सरकार गठन

घारखोलाको विद्युतगृहमा सुक्खा पहिरो, बेपत्ता सुरक्षागार्ड मृत भेटिए

पोखरेबगर– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा