संसद बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गरिदै « Khabarhub

संसद बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गरिदै


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधि सभाको बैठकमा सरकारले आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने भएको छ ।

दिउँसो १ बजे बस्ने बैठकमा सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ ।

आजकै बैठकमा संविधान संशोधन विधेयकका विषयमा छलफल हुने बताइए पनि अहिलेसम्म कार्यसूचिमा नराखिएकाले त्यसबारे छलफल हुने सम्भावना कम रहेको बताइएको छ ।

सरकारले लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायतका भूभाग समेटिएको नेपालको नयाँ नक्सा जारी गरेपछि यही जेठ ९ गते ३ बजे संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गरेको थियो ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  ९ : १९ बजे

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

चितवन– चितवनका स्थानीय महिला सुत्केरी सेवाका लागि स्थानीय स्वास्थ्यचौकी, बर्थिङ

शिक्षा मन्त्रीविरूद्ध ‘नेपो बेबी मुर्दावाद’ को नारा, ५ जना पक्राउ (तस्बिरहरू)

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलविरुद्ध युवाहरूले प्रदर्शन गरेका छन् ।   त्रिभुवन विश्वविद्यालयको

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले पछिल्लो २४ घण्टामा सबैभन्दा

अर्जुनधाराका १७ अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण

भद्रपुर– अर्जुनधारा नगरपालिका–११ लक्ष्मीधापका १७ जना अव्यवस्थित बसोबासीले आज जग्गाधनी

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

बागमती– साल्ट ट्रेडिङ कर्पोरेशन, मकवानपुरले अघिल्लो आर्थिक वर्षमा कृषकलाई १७