थाइल्याण्डमा पनि कोरोना भाइरसविरुद्धको खोप बनाइदै « Khabarhub

थाइल्याण्डमा पनि कोरोना भाइरसविरुद्धको खोप बनाइदै


१५ जेष्ठ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर सयभन्दा बढी कोरोना भाइरस ‘कोभिड १९’ विरुद्धका खोपहरु बनिरहँदा अहिलेसम्म आठ खोप मानिसमा परीक्षण गरिएको डब्ल्युएचओले जनाएको छ ।

चीनमा परीक्षण गरिएको खोपले सकारात्मक नतिजा दिएको खबरहरु आइरहँदा थाइल्याण्डले पनि कोरोनाविरुद्धको खोप विकास गरिरहेको जनाएको ।

थाइल्याण्डले कोरोनाविरुद्ध निर्माण गरेको खोप बाँदरमा परीक्षण गर्न सुरूवात गरेको छ। सबैको पहुँचका पुग्न सक्ने गरी बनाइरहेको उक्त खोप सन् २०२१ सम्ममा तयार हुने थाइल्याण्डको अपेक्षा छ।

नेसनल प्रिमेट रिसर्च सेन्टर फर थाइल्याण्डका निर्देशक डाक्टर सुचिन्दा मलाइभितिजतोन्दका अनुसार हाल १३ बाँदरमा कोरोनाविरुद्धको खोप परीक्षण गर्न सुरुवात गरिएको छ।

मुसामा कोरोनाविरुद्धको खोप प्रभावकारी सावित भएपछि बाँदरमा परीक्षण थालेको बताइएको छ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहिबार  १ : ३७ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको