नेपाली महिला टोली म्यानमार प्रस्थान « Khabarhub

नेपाली महिला टोली म्यानमार प्रस्थान


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय महिला टोली ओलम्पिक छनोटको दोस्रो चरणको खेलका लागि म्यानमार प्रस्थान गरेको छ । नेपाली महिला टोली दिउँसो ३ बजे म्यानमार प्रस्थान गरेको हो ।

नेपाल छनोटको समूह ‘बी’ मा रहेको छ । समूह ‘बी’मा नेपालसहित आयोजक म्यानमार, भारत र इन्डोनेशिया रहेका छन् ।

नेपालले आफ्नो पहिलो खेल अप्रिल ३ मा म्यानमारसंग खेल्नेछ भने अप्रिल ६ मा भारत र अप्रिल ९ मा ईन्डोनेसियासंग खेल्नेछ । समुहको शीर्ष स्थानमा रहने टिम अघिल्लो चरण प्रवेश गर्नेछ ।

महिला टिम

गोलकिपर : एन्जिला तेम्वाप्पो सुब्वा, अन्जना राना मगर, उषा नाथ ।
डिफेन्डर : हिरा कुमारी भुजेल, गिता राना, पुनम जर्गा मगर, अमृता जैशी, कविता धिमाल, पुजा राना, मन माया लिम्वु ।
मिडफिल्डर : अनिता बस्नेत, दिपा राई, मन्जली योञ्जन, सर्मिला थापा, सुरु लिम्बु, रेनुका नगरकोटी, अनिता के सी ।
स्ट्राइकर : रेखा पौडेल, निरु थापा कप्तान, सावित्रा भण्डारी, ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ५ : ४९ बजे

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना

दाङमा भेटिए ११ वटा अवैध भरुवा बन्दुक

दाङ – जिल्लाको बङ्गलाचुलीको एक जङ्गलबाट प्रहरीले आज ११ वटा

छात्राहरूमाथि दुर्व्यवहारबारे सुकुनाले भन्यो : पीडितले न्याय पाउनुपर्छ, निर्दोष बदनाम हुनुहुँदैन

मोरङ – मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयमा अध्ययनरत