रुसमा ३ लाख ७९ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण « Khabarhub

रुसमा ३ लाख ७९ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ५ महिनादेखि फैलिएको कोरोना भाइरसबाट रुसमा ३ लाख ७९ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

एकै दिन ८ हजार ३७१ जनामा संक्रमण देखिएको छ । योसँगै ३ लाख ७९ हजार ५१ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा १७४ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४ हजार १४२ पुगेको छ ।

२ लाख २३ हजार ९१६ जनाको उपचार भइरहेको छ भने १ लाख ५० हजार १९३ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  ८ : ३३ बजे

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को

राजेन्द्रले सुकुम्बासी रोइरहेको सुनाउँदा प्रधानमन्त्रीले भने, ‘उनीहरूका पीडा र आँसुले म पनि छटपटिएको छु’

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सरकार सम्हालेयता पहिलो पटक कुनै राजनीतिक

एक वर्षमा २२ गैँडा मरे

चितवन– चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा २२ वटा

नियमावली संशोधनका लागि शैक्षिक परामर्श व्यवसायीको माग

काठमाडौं– नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले शैक्षिक परामर्श, भाषा