कोरोना संक्रिमत बढ्न थालेपछि दक्षिण कोरियाका विद्यालय फेरि बन्द « Khabarhub

कोरोना संक्रिमत बढ्न थालेपछि दक्षिण कोरियाका विद्यालय फेरि बन्द


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) का नयाँ संक्रमितको संख्या बढ्दै गएपछि दक्षिण कोरियाका विद्यालयहरू पुन: बन्द गरिएको छ ।

पाँच सयभन्दा बढी विद्यालयहरूमा पठनपाठन सुरू भएको केही दिनमै विद्यालयहरू बन्द गरिएको हो ।

भाइरसको संक्रमण नियन्त्रणमा आएको भन्दै कोरियाले बुधबारदेखि विद्यालयमा पठनपाठन सुचारु गरेको थियो । तर बिहीबार ७९ जना संक्रमित थपिएपछि सरकारले विद्यालयमा पठनपाठन बन्द गरेको हो ।

उक्त संख्या एकै दिन संक्रमित भएका दुई महिनायताकै बढी भएको दक्षिण कोरियाली अधिकारीहरूले जनाएका छन् ।

दक्षिण कोरियामा शुक्रबार पनि ३९ जनामा संक्रमण देखिएपछि कुल संक्रमितको संख्या ११ हजार ४४१ पुगेको छ ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  १० : २० बजे

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)

‘भोटेकोशीमा तत्काल बाढी आउने सम्भावना छैन’

काठमाडौँ । भोटेकोसी नदीमा तत्काल ठूलो बाढी आउने सम्भावना नदेखिएको