चलचित्र साइनो युट्युबमा रिलिज « Khabarhub

चलचित्र साइनो युट्युबमा रिलिज


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालकी प्रथम अभिनेत्री भुवन थापा चन्दले निर्माण गरेको चलचित्र साइनो युट्युबमा रिलिज भएको छ ।

बोधी एचडी युट्युब च्यानलबाट चलचित्र रिलिज भएको हो ।

कोरोना महामारीका कारण लकडाउनका बेलामा दर्शकहरुका लागि मनोरञ्जन दिन चलचित्र युट्युवमा रिलिज गरिएको निर्मात्री चन्दले बताइन् ।

चलचित्रलाई रमेश थापाले निर्देशन गरेका हुन् । कुनै पनि चलचित्र नचलेका बेला गत वर्ष हलमा रिलिज भएको यो चलचित्रले भने राम्रो तारिफ पाएको थियो ।

शरण थापा कार्यकारी निर्माता रहेको चलचित्र साइनोलाई अभिमन्यु निरवीले लेखेका छन् ।

चन्द्र विनायक फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्र साइनोमा राज कुमार, मिरुना मगर, निता ढुंगाना, भुवन थापा चन्द, बसुन्धरा भुसाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठलगायतका अन्य कलाकारहरूको अभिनय छ ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ९ : १९ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको