सिंगापुरमा लकडाउन खुकुलो पारिँदै, आजबाट विद्यालय खुल्ने « Khabarhub

सिंगापुरमा लकडाउन खुकुलो पारिँदै, आजबाट विद्यालय खुल्ने


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिंगापुरले आजबाट लकडाउनमा छुट दिएको छ । आजबाट सिंगापुरमा विद्यार्थी विद्यालय जान सक्नेछन् ।

उत्पाद र निर्माण क्षेत्र पनि केही सर्तसहित खोल्न अनुमति दिइएको बीबीसीले जनाएको छ ।

कोरोना महामारीको शुरुआती दिनमा सिंगापुर कोरोना भाइरस रोकथामको लागि सफल मोडेल अपनाएको थियो । तर अप्रिलमा सिंगापुरमा कोरोनो संक्रमण फेरि फैलियो र सरकारले कडा कदम चाल्यो ।

दोस्रो चरणमा सिंगापुरमा आप्रवासी कामदारहरूमा कोरोना संक्रमण फैलियो । त्यसपछि पुनः सिंगापुरले लकडाउनमा छुट दिएको हो ।

सिंगापुरमा ३५ हजार २९२ जनामा कोरोना संक्रमण देखिसकेको छ । २४ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  ८ : २६ बजे

इजरायलले इरानमाथि थाल्यो आक्रमण, कयौँ सहरमा विस्फोटको आवाज 

तेहरान– इजरायलले  इरानमा आक्रमण थालेको छ । इजरायलका रक्षा मन्त्रीले

तनहुँमा कालो झण्डा प्रकरण : मञ्जिल रानाले दिए स्पष्टिकरण

तनहुँ – मगर दिवस कार्यक्रमका क्रममा देखिएको कालो झण्डा प्रकरणबारे

उपेन्द्रको दाबी- निर्णायक शक्ति मधेशले नै अब देशको भविष्य तय गर्छ 

सप्तरी– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्णायक भूमिकामा

इस्टर बमकाण्ड : पूर्व गुप्तचर प्रमुख ९० दिन हिरासतमा

एजेन्सी– सन् २०१९ को इस्टर बम विस्फोट प्रकरणमा महत्त्वपूर्ण मोड

अरुण नदीको बेलिब्रिज भाँचियो

किमाथांका – यहाँको मकालु गाउँपालिका–५ र २ जोड्ने बेलीब्रिज भाँचिएको