प्रदेश २ मा पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

प्रदेश २ मा पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना संक्रमण पुष्टि


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश २ मा पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालय प्रदेश २ का सचिव डाक्टर राम प्रसाद घिमिरेले नियमित लाइभ अपडेट मार्फत प्रदेश २ मा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

प्रदेश सचिव घिमिरेका अनुसार ४४ जना नयाँ संक्रमित मध्ये ४१ जना पुरुष र ३ जना महिला छन् । उनीहरुमध्ये सप्तरीमा एकजना, धनुषामा एक जना, महोत्तरीमा ९ जना, सर्लाहीमा १५ जना, रौतहतमा ११ जना र पर्सामा ७ जना रहेका छन् ।

प्रदेश सचिव घिमिरेका अनुसार सप्तरीका ४० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  ५ : ३२ बजे

लुम्बिनी प्रदेशको बजेटको आकार ३७ अर्ब ३८ करोड ४५ लाख

काठमाडौं– लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३७ अर्ब ३८

सम्झौताका बाबजुद पनि अमेरिकाप्रति गहिरो अविश्वास कायमै : इरान

एजेन्सी– युद्ध अन्त्य गर्ने उद्देश्यका साथ सहमति भए पनि तेहरानले

मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती

मुस्ताङ–  धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला, मुस्ताङमा पछिल्लो समय फोहरमैला

कोशी प्रदेशको बजेटको आकार ४० अर्ब २९ करोड ९८ लाख 

काठमाडौं– कोशी प्रदेशले आगामी आर्थिक वर्षको लागि ४० अर्ब २९

अफ्रिकन जायन्ट इजिप्ट र अपराजित बेल्जियमबीच रोचान्चक प्रतिस्पर्धा हुँदै

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को आफ्नो पहिलो