कोरोना महामारीबीच इटालीमा पर्यटन क्षेत्र खुला « Khabarhub

कोरोना महामारीबीच इटालीमा पर्यटन क्षेत्र खुला


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) को महामारीबीच इटालीले पर्यटन क्षेत्र खुला गरेको छ ।

कोरोनाले मृत्यु हुने संख्याका आधारमा युरोपकै दोस्रो प्रभावित मुलुक इटालीले महामारी पूर्ण रूपमा नियन्त्रणमा नआउदै पर्यटन क्षेत्र सुचारू गरेको हो ।

महामारीका कारण कमजोर बनेको देशको आर्थिक अवस्था उकास्न इटालीको बुधबारदेखि पर्यटन क्षेत्र खुला गरेको छ । अर्थतन्त्र सुधार्ने प्रयत्नस्वरूप उसले पर्यटकहरूलाई इटाली प्रवेसमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । तर यो प्रतिबन्ध तत्काललाई युरोपेली मुलुकका पर्यटकहरुमा मात्र फुकुवा गरिएको बताइएको छ ।

गर्मीयाम सुरु भएसँगै छुट्टी मनाउने युरोपेलीलाई आफ्नो देशमा आकर्षित गरी पर्यटन व्यवसायलाई पुनर्जीवित गर्दै अर्थतन्त्र उकास्न सकिने इटालीको अपेक्षा छ ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  ७ : ४९ बजे

साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि ६० लाख सहयोग

काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

सियोल– दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुज

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’

काठमाडौं – त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूमध्ये दुई जनालाई