पहिलेभन्दा अहिलेका पाहुना महँगा « Khabarhub

पहिलेभन्दा अहिलेका पाहुना महँगा


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शेरे र वीरे चोकमा बसेर गफ गरिरहेका थिए । दुवैको घरमा ३ दिनदेखि लगातार पाहुना आइरहेका छन । यही प्रशंग कोट्याउँदै शेरेले भन्यो–

शेरे : तिमलाई थाहा छ वीरे अहिले त महँगा पाहुना आउन थाले नि । पहिलो भन्दा अहिलेका पाहुनाको भाउ नै बढेको छ । समयसँगै पाहुना पनि साह्रै अप्ठ्यारा ।

वीरे : हन किन यसो भनेको ? मलाई त त्यस्तो लाग्दैन ।

शेरे : पहिला आउने पाहुनालाई चियाखाजा दिए पुग्थ्यो । अहिले त चियाखाजसँगै वाईफाईको पासवर्ड पनि दिनुपर्छ । अनि मोबाइलको चार्जर पनि ।

वीरे : ट्वाँ ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  १ : १९ बजे

हराएको डेढ महिनाअघि जङ्गलमा शव भेटियो

म्याग्दी – डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

राप्रपा फुटको संघारमा, कार्यकर्तालाई एकजुट हुन तीन पूर्वअध्यक्षको अपिल

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र देखिएको आन्तरिक असन्तुष्टि

सर्लाहीमा करेन्ट लागेर एक महिलाको मृत्यु

सर्लाही – चापाकलमा जोडेको मोटरबाट करेन्ट लाग्दा रामनगरका एक महिलाको

‘नेपाल–भारतबीच पत्रकारिता क्षेत्रमा सहकार्य विस्तारमा जाेड’

भैरहवा – नेपाल र भारतका सञ्चारकर्मीले दुई देशबीचको सम्बन्धलाई थप

भियतनाम : १० हजार कैदीबन्दी रिहा गरिने

हनोई – भियतनामले हालै भएको संसदीय निर्वाचनको अवसरमा विदेशीसहित करिब