घाइतेहरुको उद्धार र राहतका लागि विवेकशील साझका कार्यकर्ता प्रभावित क्षेत्र तर्फ « Khabarhub

घाइतेहरुको उद्धार र राहतका लागि विवेकशील साझका कार्यकर्ता प्रभावित क्षेत्र तर्फ


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हावाहुरी पीडितको उद्धार र राहतका लागि विवेकशील साझा पार्टीका नेता/कार्यकर्ता प्रभावित क्षेत्र प्रस्थान गरेका छन् ।

विकेवशील साझाका संयोजक रवीन्द्र मिश्रले हावाहुरी प्रभावित क्षेत्रका पीडितको उद्धार र राहतका लागि नेताकार्यकर्ताको टोली त्यसतर्फ प्रस्थान गरेको जानकारी दिए ।

आइतवार साँझ बारा र पर्सामा हावाहुरीका कारण २७ जनाले ज्यान गुमाएको र पाँचसय भन्दा धेरै घाइते भएको गृहमन्त्रालयले जनाएको छ । तर स्थानीय सञ्चारकर्मीहरुले भने हावाहुरीमा परि ३२ जनाको ज्यान गइसकेको बताएका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  १ : २६ बजे

अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो

जनकपुरधाम– डिभिजन वन कार्यालय लहान सिरहाले जिल्लाको विभिन्न वन क्षेत्रमा

हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने

बागमती– हेटौँडा उपमहानगरपालिकाले नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याउने भएको छ

विश्वकप विजेता स्पेन स्वदेश फर्कियो, म्याड्रिडमा भव्य स्वागत

म्याड्रिड – विश्वकप फुटबलको उपाधि जितेर स्वदेश फर्किएको स्पेनिस राष्ट्रिय

बौद्धमा श्रीमान्‌सँगको विवादपछि आत्मदाह प्रयास, ५० प्रतिशत शरीर जल्यो

काठमाडौँ – काठमाडौँको बौद्ध गेट नजिकै श्रीमान्‌सँगको विवादपछि एक महिलाले

‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै

सुदूरपश्चिम– ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै जाँदा कैलालीमा गत