कोरोना संक्रमण रोक्न राष्ट्रिय अठोट आवश्यक : नेता रिजाल | Khabarhub Khabarhub

कोरोना संक्रमण रोक्न राष्ट्रिय अठोट आवश्यक : नेता रिजाल


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले जनताप्रतिको जिम्मेवारी पूरा गर्न राष्ट्रिय अठोटको आवश्यकता रहेको औंल्याएको छ ।

प्रतिनिधिसभाको शनिबार बसेको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै कांग्रेस सांसद डा. मीनेन्द्र रिजालले जनताप्रतिको जिम्मेवारी पूरा गर्न सम्पूर्ण राजनीतिक दल एक ठाउँमा उभिएर राष्ट्रिय अठोट गर्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले कोरोना महामारीको असर कम गर्न सरकारले ध्यान दिन नसकेको आरोप लगाउँदै अहिलेको संकटपूर्ण अवस्थामा सबै दल एक ठाउँमा उभिएर राष्ट्रिय अठोटका साथ अघि बढ्नुको विकल्प भएको धारणा राखे ।

सांसद डा. रिजालले जनता कसरी कोरोनाबाट बच्ने भन्ने चिन्तामा रहेको तर सरकार भने कार्पेट परिवर्तन गर्नतिर लागेको आरोप समेत लगाए ।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  ७ : ४९ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल भदौ ९ गते सोमबार। भाद्र

आज २०८२ साल भदौ ९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ९ गते सोमबार। भाद्र

चीनको रेलसेवामा यात्रुको उल्लेखनीय वृद्धि

बेइजिङ – चीनमा सन् २०२५ को यात्रा अवधिमा जुलाई १

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै