दूध बिक्री नभएपछि सडकमा पोखियो « Khabarhub

दूध बिक्री नभएपछि सडकमा पोखियो


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बिक्री नभएपछि किसानले दूध सडकमा पोखेका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ११ कलुवापुरमा रहेको सनवोरा कृषि सहकारी संस्थाका पदाधिकारी दूध बिक्री नभएपछि सडकमा पोखेका हुन् ।

। दूग्घ विकास संस्थानले समयमै दूध नलगेपछि दूध बिग्रिएको भन्दै उनीहरुले दूध सडकमा पोखेका हुन् ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  २ : ४२ बजे

विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक

बागमतीमा सरकार टिकाउन तीन दलबीच नयाँ समझदारी, मन्त्रालय ८ भन्दा नबढाउने

काठमाडौं- बागमती प्रदेश सरकार सञ्चालनका लागि नेपाली कम्युनिस्ट पार्टी, नेकपा

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू

‘सरकारको कार्यशैलीमा प्रश्न गर्न सत्तापक्षका सांसदलाई कुनै रोकतोक छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले वरिष्ठ नेता वालेन्द्र