हावाहुरी प्रभावित क्षेत्रमा प्रधानमन्त्री ओली, राहत र उद्धारमा समस्या हुन नदिन निर्देशन « Khabarhub

हावाहुरी प्रभावित क्षेत्रमा प्रधानमन्त्री ओली, राहत र उद्धारमा समस्या हुन नदिन निर्देशन


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


कलैया– प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ आएको हावाहुरीबाट प्रभावित बारा र पर्साको निरीक्षण गरेका छन् ।

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा (वादल) लगायतसँग प्रधानमन्त्री ओलीले घटनास्थलको हवाइ निरीक्षण गरेका हुन् ।

प्रधानमन्त्री ओलीले हावाहुरीबाट घाइते भएका व्यक्तिको स्वास्थ्यस्थिति बुझ्न बाराको कलैयास्थित अस्पतालको निरीक्षण समेत गरेका छन् ।

अस्पताल निरीक्षणका क्रममा प्रधानमन्त्री ओलीले राहत र उद्धारमा कुनै समस्या हुन नदिन निर्देशन समेत दिएका छन् ।

तस्वीरहरु– प्रधानमन्त्रीका फोटोग्राफर कृष्ण पौडलबाट

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ३ : ४४ बजे

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६