रुपन्देही हत्या अपडेट : कोदालो प्रहारबाट ५ जनाको सामूहिक हत्या « Khabarhub

रुपन्देही हत्या अपडेट : कोदालो प्रहारबाट ५ जनाको सामूहिक हत्या


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रुपन्देहीको तिलोत्तमा नगरपालिका १० कान्छीबजारमा पाँच जनाको कोदालो प्रहारबाट सामूहिक हत्या भएको खुलेको छ ।

स्थानीय गंगादेवी पशु फार्मका एक कामदारले त्यहाँ कार्यरत ५ जनालाई गएराति कोदालो प्रहार गरि हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका एसपी हेमकुमार थापाले जानकारी दिए ।

हत्या गरिएकामा माधव मुसहर, जानकी मुसहर, कोषराज मुसहर, करन चौधरी र आशिष चौधरी गरि ४ पुरूष र एक महिला रहेको एसपी थापाले जानकारी दिए । मृत्यु हुने २ जना श्रीमान्-श्रीमती हुन् ।

हत्याको आशंकामा सुर्खेतका अन्दाजी ३२ वर्षीय झपेन्द्र सिंह सिंजालीलाई नियन्त्रणमा लिइएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  ८ : ३० बजे

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को

दार्जिलिङमा गीतकार आर.बी. खड्काको ‘फर्केर हेर्दा’ भव्य रूपमा लोकार्पण

दार्जिलिङ – गीतकार आर.बी. खड्काद्वारा रचित गीतसङ्ग्रह ‘फर्केर हेर्दा’ भारतको

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न