प्रदेश-२ मा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

प्रदेश-२ मा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश नम्बर २ मा मंगलबार थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालय प्रदेश २ को दैनिक लाइभ अपडेट मार्फत प्रदेश सचिव डाक्टर राम प्रसाद घिमिरेले प्रदेश २ मा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

प्रदेश सचिव घिमिरेका अनुसार पछिल्लो २४ घण्टामा नयाँ थपिएका संक्रमितमध्ये ४९ जना पुरुष र ५ जना महिला रहेका छन् ।

नयाँ थपिएका संक्रमितहरु सप्तरीका १३ जना, धनुषाका २१, महोत्तरीका १९ र सर्लाही जिल्लाका एकजना रहेका छन् ।

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  ५ : ४२ बजे

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

राँझा– बाँकेमा आर्थिक वर्ष २०८२-८३ सम्ममा ६०७  हेक्टरभन्दा बढी वनक्षेत्र

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

क्यासिनोमा जुवा खेलाउने ११ जना पक्राउ, १० लाख बरामद

काठमाडौँ – काठमाडौँको बुढानिलकण्ठस्थित गरुड क्यासिनोभित्र गैरकानुनी रूपमा नेपाली नागरिकलाई

बालेनसँगको छलफल लगत्तै पक्राउ परेका गाउँपालिका अध्यक्षविरुद्ध ९ मुद्दामा ९ करोड ५६ लाख बिगो

काठमाडौँ – उपत्यकाका विभिन्न प्रहरी कार्यालयमा कुल ९ करोड ५६

प्रधानमन्त्री राहत कोषमा १४ अर्ब दुई करोड ७३ लाख जम्मा, पीडितलाई एक अर्ब निकासा

काठमाडौँ – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब २