नेकपा सचिवालय बैठक बस्दै, एमसीसीबारे छलफल हुने « Khabarhub

नेकपा सचिवालय बैठक बस्दै, एमसीसीबारे छलफल हुने


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ ।

अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा पार्टीभित्र विवादित बनेको एमसीसीलाई निर्क्यौलमा पुर्‍याउने तयारी भएको छ ।

बैठकमा एमसीसी कार्यदलका सदस्यद्वय भीम रावल र प्रदीप ज्ञवाली तथा अर्थमन्त्री डा. युवराज खतिवडा पनि सह्रिक हुने बताइएको छ । उनीहरूलाई  आमन्त्रित सदस्यको रुपमा बैठकमा सहभागी हुनेछन् ।

एमसीसीलाई प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरहरूले राष्ट्र हितका पक्षमा भएकाले संसदबाट अनुमोदन गर्नु पर्ने बताउँदै आएका छन् भने उनी इतरका समुहले राष्ट्रहितमा नरहेको भन्दै संसोधनपछि मात्रै एमसीसीलाई अघि बढाउन सकिने जनाएका छन् ।

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  ९ : ०४ बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक