सुशान्तको निधनले मनिषा कोइराला स्तब्ध « Khabarhub

सुशान्तको निधनले मनिषा कोइराला स्तब्ध


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अभिनेत्री मनिषा कोइरालाले बलिउड अभिनेता सुशान्त सिंहको निधनले आफू स्तब्ध भएको बताएकी छिन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले सुशान्तको निधनले आफू स्तब्ध भएको बताएकी हुन् । उनले विभिन्न विषयमा गर्ने  बहस आफूले मन पराउने गरेको पनि कोइरालाले स्मरण गरेकी छिन् ।

उनले शोकसन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गरेकी छिन् ।

सुशान्त मुम्बईको बान्द्रास्थित आफ्नै घरमा उनले आइतबार पासो लगाएको अवस्थामा मृत भेटिएका थिए ।

३४ वर्षीय राजपुतको निधनलाई लिएर यतिबेला सिंगो भारतीय चलचित्र उद्योग शोक डुबेको छ ।

सिंहको निधनलाई लिएर बलिउडका स्टारहरुले राम्रो स्टार गुमाएको भन्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  ११ : २४ बजे

जहाजमाथि भएको आक्रमणको जवाफ दिने इरानको चेतावनी

तेहरान– इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको

एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा दुईजना पक्राउ

काठमाडौं– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबीएस)

चिकित्सकमाथिको आक्रमणमा संलग्नलाई कारबाही गर्न चिकित्सक संघको माग

वीरगञ्ज– नेपाल चिकित्सक संघ, नारायणी शाखाले नारायणी अस्पतालमा कार्यरत चिकित्सक

एमाले-नेकपा प्रदेश सत्ता सहकार्यमा नेता कार्यकर्ता नै असन्तुष्ट

काठमाडौं– सहकार्य, एकता र फुटबाट गुज्रिँदै आएका नेकपा एमाले र

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन– सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका