अनियमितता छानविन गर्न माग गर्दै कांग्रेसले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र « Khabarhub

अनियमितता छानविन गर्न माग गर्दै कांग्रेसले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य सामग्री खरिद लगाएतमा भएको अनियमितताको छानविन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँण नेतृत्वमा प्रधानमन्त्री निवास वालुवाटारमा पुगेर कांग्रेसको टोलीले ज्ञापनपत्र बुझाएको हो । कांग्रेसले कोरोना परीक्षणको दायार बढाउन, क्वारेन्टाइनको व्यवस्थापन राम्रो बनाउन, भारतबाट आउने नेपालीलाई उचित तरिकाले व्यवस्थापन गर्न माग गरिएको छ ।

कांग्रेसले पेश गरेको ज्ञापनपत्रमा राहत वितरणलाई समेत व्यवस्थित बनाउन र समस्यामा परेका नेपाली नागरिकलाई स्वदेश फर्काउन पहल गर्न समेत माग गरिएको छ प्रमुख सचेतक खाँणको नेतृत्वमा गएको संसदीय दलको टोलीमा सांसदहरु गगन थापा, सचेतक पुष्पा भुसाल र भिमसेनदास प्रधान सहभागी थिए ।

कांग्रेसले बुझाएको ज्ञापनपत्र पढ्नुहोस्

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  २ : ३९ बजे

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

लमजुङ– मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय

पृथ्वी र बिपी राजमार्गमा सास्ती: देशभरका कुन सडकको अवस्था के छ ?

काठमाडौँ – बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मुगुमा तीन घण्टाको फरकमा चार म्याग्निच्युडका दुई भूकम्प

काठमाडौँ – मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान लगातार

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा