आकाश अधिकारी निर्देशित चलचित्र पन्छी युट्युबमा रिलिज | Khabarhub Khabarhub

आकाश अधिकारी निर्देशित चलचित्र पन्छी युट्युबमा रिलिज


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  नेपाली चलचित्र “पन्छी ” युट्युबमा सार्वजनिक भएको छ ।

आकाश अधिकारीद्वारा निर्देशित चलचित्रको सुटिङ नेपालका साथै मुम्बई र गोवामा गरिएको छ । चलचित्रले हलमा दर्शकको राम्रो साथ पाएको थियो ।

चलचित्रमा शिव श्रेष्ठ, राजेश हमाल, कारिश्मा मानन्धर, शर्मिला मल्ल, पूजा चन्द, टीक पहाडी तथा आकाश अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।

 

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ११ : ३६ बजे

एएफसी एसियन कप छनोटका लागि नेपाली टोलीको प्रशिक्षण सुरु (तस्बिरहरू)

काठमाडौं– एएफसी एसियन कप छनोट र एक मैत्रीपूर्ण खेलका लागि

प्राविधिक शिक्षालयलाई विद्यार्थी पाउन हम्मेहम्मे

गुल्मी– गुल्मीमा स्थापना भएको प्राविधिक शिक्षामा विद्यार्थी पाउनै मुस्किल परेको

चिसोमा घाम ताप्दै बदाम खानुका यति धेरै फाइदा

काठमाडौं– जाडोयाम सुरु भई सकेको छ । अहिले हरेक चोक,

तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं–  स्थानीय बजारमा सोमबार सुनको मूल्य केही बढेको छ ।

२३ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले दुई दिनमा झण्डै २३ लाख