मनसुनी वायुको प्रभावले देशभर वर्षा | Khabarhub Khabarhub

मनसुनी वायुको प्रभावले देशभर वर्षा


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मनसुनी वायुको प्रभावले मुलुकका विभिन्न भू-भागमा अहिले वर्षा भइरहेको जल तथा मौसम पूर्वानूमान महाशाखाले जनाएको छ ।

दिउँसो पनि सामान्यदेखि पूर्ण बदलीको अवस्था रही  प्रदेश १, २, बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि मध्यम स्तरको वर्षा हुने महाशाखाले जनाएको छ |

प्रदेश ५, गण्डकी, बागमती, प्रदेश २ र प्रदेश १ का एकाध ठाउँमा भने भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउँन महाशाखाले अनुरोध गरेको छ ।

आगामी २४ घण्टासम्म देशका  धेरै स्थानहरुमा हल्कादेखि मध्यम तथा केही स्थानहरूमा हुने भारी वर्षाले विभिन्न नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने तथा डुबानको समेत जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ७ : २२ बजे

जुडो टोली जापान जाँदै

काठमाडौं – समर डेफलिम्पिक्समा सहभागी हुन नेपाली जुडो टोली भोलि

झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई

झापा– शिवसताक्षीस्थित दूधे रङशालामा आज सम्पन्न एलभीडी झापा महिला गोल्डकपको

नेपाल प्रहरीका ३३ औँ आईजीपी कार्कीको कार्यकाल २९ महिना लामो

काठमाडौं– अनेक अनुमान र आशंकाबीच एआईजीपी दानबहादुर कार्की नेपाल प्रहरीका

प्रधानमन्त्रीद्वारा स्थानीय जनप्रतिनिधिसँग छलफल

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले आज स्थानीय सरकारका जनप्रतिनिधिहरूसँग छलफल गरेकी