कोरोना फैलन नदिन अब क्वारेन्टाइन जरूरी छैन – बेलायती वैज्ञानिक « Khabarhub

कोरोना फैलन नदिन अब क्वारेन्टाइन जरूरी छैन – बेलायती वैज्ञानिक


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बेलायतका वैज्ञानिक प्राध्यापक पीटर पाएट कोरोना भाइरसको संक्रमण फैलन नदिन अब क्वारेन्टाइनको जरूरी नभएको बताएका छन् ।

इबोला र एचआईभीमा खोजका लागि विश्वमा नै चर्चित बनेका लन्डन स्कूल अफ हाइजीन एण्ड ट्रपिकल मेडिसिनका प्राध्यापक पाएटले सुरूवाती अवस्थामा क्वारेन्टाइन जरूरी भए पनि अव अवस्था फेरिएको बताएका छन् ।

अबको विकल्प २ मिनटरको भौतिक दूरी र सार्वजनिक स्थलमा अनिवार्य मास्कको ब्यवस्था उपयुक्त हुने उनको भनाई छ ।

बाहिरबाट आउने व्यक्तिलाई  १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने मापदण्डलाई पनि बेलायतले तुरुन्त उनको सुझाव रहेको टेलिग्राफमा प्रकाशित समाचारमा उल्लेख छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ८ : ३९ बजे

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार