२५ बाकस कुखुराका चल्ला नष्ट « Khabarhub

२५ बाकस कुखुराका चल्ला नष्ट


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु – कपिलस्तुको कृष्णनगरमा २५ बाकस चल्ला नष्ट गरिएको छ ।

भारतबाट अवैधरूपमा ल्याइएका कुखुराका चल्ला नष्ट प्रहरीले जनाएको छ ।

कृष्णनगर नगरपालिका वडा नं १२ हरिगवाबाट करीब तीन हजार चल्ला बरामद गरिएकोमा ती सबै नष्ट गरिएको इलाका प्रहरी कार्यलय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले बताए।

ती चल्लाको मूल्य दुई लाख ८१ हजार २५० रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ९ : ०२ बजे

रवि–बालेन भेटवार्ता : सुकुमबासी व्यवस्थापनदेखि सरकारको कार्यसम्पादनबारे छलफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आज आएको

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले