मुकेश अम्बानी विश्वका धनी व्यक्तिको सूचीको नवौं नम्बरमा उक्लिए « Khabarhub

मुकेश अम्बानी विश्वका धनी व्यक्तिको सूचीको नवौं नम्बरमा उक्लिए


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतका सर्वाधिक धनी मुकेश अम्बानी विश्वका नवौं धनीको सूचीमा उक्लिएका छन् ।

रिलायन्स इन्ड्रस्टिचका मालिक अम्बानीको सम्पत्ति बढेर साँढे ६४ अर्ब डलर पुगेको ब्लुमबर्ग बिलियनरी इन्डेक्सले जनाएको छ ।

अम्बानीले रिलायन्स डिजिटल टेक्नोलोजी आर्म र जिओ प्लेटफर्ममा साँढे १६ अर्ब लगानी बढाएपछि उनी विश्वको दश धनीभित्र परेका हुन । एशियाबाट अम्बानीमात्र विश्वका धनीभित्र पर्दछन् । यसलगत्तै अम्बानी एशियाका सर्वाधिक धनी भएका छन् ।

रिलाइन्सले तेल र ऊर्जामा समेत ठूलो लगानी गरेको छ । उनले जिओ प्लेटफर्मलाई इन्टरनेटको हस्ती बनाउँदै गुगल र अलिबाबालाई समेत चुनौती दिने ठानिएको छ ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ७ : ३८ बजे

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

सशस्त्र प्रहरीमा ६६६ जनाका लागि नयाँ भर्ना खुल्यो

काठमाडाैं – सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ)ले विभिन्न पदमा ठूलो

जलन उपचार लक्षित वर्गका लागि कामपाद्वारा दुई लाख सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले जलनको उपचार गर्नुपर्ने लक्षित वर्गका व्यक्तिलाई

हर्मुजमा सेना पठाउने निर्णय अझै भएको छैन : दक्षिण कोरिया

सियोल – दक्षिण कोरियाका विदेशमन्त्रीले शुक्रबार इरानी समकक्षीसँग हर्मुज जलमार्गमा