स्वास्थ्य सेवाका कर्मचारीको समायोजनको सूची सार्वजनिक (विवरणसहित) « Khabarhub

स्वास्थ्य सेवाका कर्मचारीको समायोजनको सूची सार्वजनिक (विवरणसहित)


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवाका कर्मचारीको समायोजनको सूची सार्वजनिक गरेको छ ।

मन्त्रालयले आज (मंगलबार) स्ववास्थ्य सेवाका  ७,८,९ र १० औं तहको कर्मचारीको समायोजनको सूची सार्वजनिक गरेको हो ।  स्वास्थ्य तर्फका कर्मचारीको समायोजनको सूची  गत बिहीबार नै तयार पारिए पनि  मन्त्रालयले आज मात्रै सार्वजनिक गरेको हो ।

मन्त्रालयले सार्वजनिक गरेको समायोजनको सूचीमा ७ र ८ औं तहमा १ हजार १ सय २३ जना ९ र १० औं तहमा ४ सय ९३ जना स्वास्थ्यका कर्मचारी रहेका छन् ।

यस्तो स्वास्थ्यकर्मीको समायोजन सूची


सातौं र आठौं तहको विवरण : 


  आठौं तहको विवरण :


  नवौं र दशौं तहको विवरण :

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ६ : ०४ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी