अमेरिकाद्वारा नेपाललाई ५ करोड बढीको स्वास्थ्य सामग्री सहयोग « Khabarhub

अमेरिकाद्वारा नेपाललाई ५ करोड बढीको स्वास्थ्य सामग्री सहयोग


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त राज्य अमेरिकाले ५ करोड बराबरको स्वास्थ्य सामग्री नेपाली सेनालाई हस्तान्तरण गरेको छ।

बुधवार अमेरिकी राजदूत र्‍यान्डी बेरी सैनिक मुख्यालय जंगी अड्डा पुगेर ४ लाख ५० हजार अमेरिकी डलर अर्थात ५ करोड ४२ लाख ८६ हजार ६५० रुपैयाँको स्वास्थ्य सामग्री प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका हुन्।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कोभिड १९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणको लागि ‘राष्ट्रिय अभियान योजना’को सफल कार्यान्वयनमा सहयोग पुर्‍याउने उद्देश्यले अमेरिकाले स्वास्थ्य सामग्री सहयोग गरेको हो।

सहयोगका लागि प्रधानसेनापति थापाले अमेरिकी राजदूतलाई धन्यवाद दिएका दिएका छन् ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ५ : १२ बजे

निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था

अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दाबी

तेहरान – इरानले बिहीबार आफ्नो सैन्य डिभिजनको लडाकु संरचनामा स्वदेशी

राष्ट्रिय लिग फुटबल प्रतियोगिताः एनआरटी विजयी

काठमाडौं – राजधानीमा जारी एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा न्युरोड

अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं