डाट्सन गाडीको अफर ‘बाइ नाउ पे इन २०२१’ « Khabarhub

डाट्सन गाडीको अफर ‘बाइ नाउ पे इन २०२१’


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोभिड–१९ को विश्वव्यापी महामारीबाट नेपाली उपभोक्ताको समस्यालाई मध्यनजर गर्दै डाट्सन तथा निशान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लि.ले ‘बाइ नाउ पे इन २०२१’ योजना ल्याएको छ।

यस योजना अन्तर्गत ग्राहकले गाडी किनिसकेपछि ६ महीनासम्म कुनै पनि ईएमआई तथा व्याज तिर्नुपर्ने छैन । उक्त अवधिको सम्पूर्ण दायित्व कम्पनीले व्यहोर्ने र आकर्षक नगद छुट पनि उपलब्ध गराएको जनाएकाे छ।

गाडीको खरीदमा गाडीका विभिन्न एक्सोसरिजहरुका साथै १ वर्षको निःशुल्क इन्स्युरेन्स, ३ वर्षसम्मको वारेन्टी, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ्गको सुविधा, १ वर्षसम्मको सडक कर यो योजना अन्तर्गत उपलब्ध रहने जनाइएको छ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ५ : ५३ बजे

नयाँ दिल्ली पुगे परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका क्रममा आज नयाँ

बाह्र प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा तथा पदस्थापना

काठमाडौं– गृह मन्त्रालयले १८ जना सहसचिवको सरुवा तथा पदस्थापना गरेको छ

दुई भन्सारबाट भित्रिएका ७७५ ईभी पाँच जिल्ला पुगेपछि किन समातिए ?

काठमाडौं- सीमा र भन्सार सुरक्षाको जिम्मा पाएको सशस्त्र बलले बुधबार

बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव

काठमाडौं– सरकारले बाँदर तथा अन्य वन्यजन्तुले कृषि बालीनालीमा पुर्‍याइरहेको क्षति

‘मधेस सरकार विपद्प्रतिरोधी समाज निर्माण गर्न कटिबद्ध छ’

बरहथवा– मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सबैसँग सहकार्य गरी विपद्