संकटको यस घडीमा सक्दो सहयोग गरौं : सभापति देउवा « Khabarhub

संकटको यस घडीमा सक्दो सहयोग गरौं : सभापति देउवा


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हावा हुरीबाट घाइते बनेकाहरुको अवस्थाबारे जानकारी लिएका छन् ।

बारा र पर्सामा गएको विनाशकारी हावाहुरीमा परी घाइते भएकाहरुको अवस्थाबारे जानकारी लिन सभापति देउवा वीरगञ्जको नारायणी अस्पताल पुगेका हुन् ।

घाइते तथा  हावहरीबाट पीडित बनेकाहरुको अवस्था बझ्न पर्सा पुगेका देउवाले संकटको यस घडीमा  एकजुट भएर सहयोग गर्न आग्रह गरे ।

उनले आँधीबाट प्रभावितको समस्या सम्बोधन नभएमा काङ्ग्रेसले संसद्लगायतका स्थानबाट आवाज उठाउने बताए । मंगलबार नै सभापति देउवाले हावाहुरीबाट प्रभावित बाराको फेटा गाउपालिकाको भलुही, भरवलीयालगायतका क्षति भएका गाउँको स्थलगत निरीक्षण गरेका थिए ।

 

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ९ : ०० बजे

परराष्ट्रमन्त्री शिशिर खनाल चीन प्रस्थान

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा

प्रविधिको अभावले सङ्कलित रगतकै दुरुपयोग, उपत्यकामा दैनिक ५०० युनिटको माग धान्न धौ–धौ

काठमाडौँ – “मानवताको एक थोपा रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने

सर्वसाधारणको टेम्पो भीरमा खसालिएको घटनाको सामाजिक सञ्जालमा विरोध

कैलाली – डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले वन क्षेत्रमा व्यवसाय

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा– झापाको मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी 

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी