बढी भाडा लिने ३१ ट्याक्सीलाई कारबाही « Khabarhub

बढी भाडा लिने ३१ ट्याक्सीलाई कारबाही


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– ट्राफिक प्रहरीले मिटरमा जान नमान्ने ट्याक्सीलाई निगरानी गरेर कारबाही थालेको छ । पोखरामा ट्याक्सी चालकले मनपरी भाडा लिएको भन्ने गुनासो यात्रुबाट बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले सादा पोशाकका प्रहरी खटाएर कारवाही अगाडि बढाएको हो ।

पोखराका विभिन्न स्थानबाट बुधबार ३१ ट्याक्सीलाई नियन्त्रणमा लिइएको ट्राफिक प्रमुख मुरारी मिश्रले जानकारी दिए ।

“पर्यटकीय शहर पोखरामा ट्याक्सी चढ्नेहरुको निकै गुनासो आइरहेको थियो । पटक पटक मिटरमा चलाउने सहमति भए पनि कार्यान्वयन नभएपछि हामीले कारवाहीलाई अगाडि बढाएका हौँ ”, मिश्रले भने “नियन्त्रणमा लिइएका ट्याक्सीलाई यातायात कार्यालयबाट बढी भाडाअन्तर्गत कारबाही हुनेछ ।”

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ८ : ४३ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र