श्रीलंकामा एमसीसीबारे अध्ययन गर्न बनेको समितिले निकाल्यो यस्तो निष्कर्ष « Khabarhub

श्रीलंकामा एमसीसीबारे अध्ययन गर्न बनेको समितिले निकाल्यो यस्तो निष्कर्ष


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) प्रति श्रीलंकामा असहमति देखिएको छ । नेपालमा समेत एमसीसी पारित गर्ने या नगर्ने भन्ने बहस भइरहेका बेला श्रीलंकामा एमसीसी अध्ययन गर्न बनेको समितिले सम्झौताका केही बुँदा परिमार्जन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

अध्ययन समितिले श्रीलंकाका राष्ट्रपति गोताबाया राजापाक्षेलाई बिहीवार साँझ प्रतिवेदन पेश गरेको थियो । समितिले एमसीसी कार्यान्वयन गर्ने देशहरुको वर्तमान अवस्था दुःखलाग्दो भएको बताएको छ ।

श्रीलंकाका राष्ट्रपतिले उक्त प्रतिवेदन सार्वजनिक गर्न समेत निर्देशन दिएका छन् ।

श्रीलंकामा एमसीसी सम्झौता पूर्व सरकारका पालामा गरिएको थियो । पछि राजनीतिक विरोध सिर्जना भएपछि एमसीसी तत्काल कार्यान्वयन गरिएको थिएन ।

एमसीसीबारे अध्ययन गर्न बनेको सरकारले ६ महिना लगाएर थप अध्ययन गरेको थियो । प्रतिवेदन बुझाउँदै समितिका प्रमुख ललिथासिरी गुनारुवानले एमसीसी सम्झौता कार्यान्वयन गरिए देशका लागि दुखःद हुने भन्दै चेतावनी समेत दिएका थिए ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ८ : ४८ बजे

मलेसियाका लागि सिफारिस राजदूतमाथि गम्भीर आरोप, सुनुवाई होल्ड

काठमाडौं– मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलमाथि गम्भीर आरोप लागेको

एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट

काठमाडौं– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

१३६ किलो गाँजासहित ट्रक र चालक पक्राउ

एजेन्सी – चितवनमा १३६ किलो ५०० ग्राम गाँजासहित ट्रक र चालकलाई

चीन-उत्तर कोरिया जोड्ने पुल बिहीबारदेखि सञ्चालनमा आउने

एजेन्सी– चीन र उत्तर कोरियालाई जोड्ने तीन हजार २६ मिटर

रुबियोले भारत र उज्बेकिस्तान भ्रमण गर्ने

एजेन्सी– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अक्टोबर १७ देखि २२ सम्म