नेप्से ६ प्रतिशत घटेपछि कारोबार बन्द « Khabarhub

नेप्से ६ प्रतिशत घटेपछि कारोबार बन्द


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेप्से परिसूचक ६ प्रतिशत घटेपछि आजको कारोबार बन्द भएको छ ।

मंगलबार र बुधबार दुई दिन सकारात्मक सर्किट लागेर बन्द भएको नेप्से बिहिबार भने नकारात्मक सर्किट लागेर बन्द भएको हो।

बिहिबार बजार खुलेको २३ मिनेटमा पहिलो सर्किट लागेर २० मिनेटका लागि कारोबार स्थगित भएको थियो भने ११:४७ मा दोस्रो सर्किट लागि ४० मिनेटका लागि कारोबार स्थगित भएको थियो।

त्यसपछि १२:२७ मा खुलेको बजार १२:४० मा तेस्रो सर्किट लागेपछि सेयर बजार बन्द भएको हो।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ३ : ०८ बजे

एमाले महाधिवेशन : यस्तो छ ईश्वर प्यानलको फाइनल सूची

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनमा ईश्वर पोखरेल समूहको

धुर्मुस-सुन्तलीकी छोरीलाई भएको म्यानेन्जाइटिस कस्तो रोग हो ?

काठमाडौं – चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण क्रममा

भारतीय ‘टुर अपरेटर’ टोली पोखरामा

गण्डकी– पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा पर्यटन परिषद्, गण्डकी

सुनचाँदीको मूल्य बढेको बढ्यै, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं–  सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा आज

एमालेमा स्वास्थ्य प्रतिस्पर्धा भइरहेछ : पदम गिरी

काठमाडौं– नेकपा एमाले केन्द्रीय सदस्यका उम्मेदवार पदम गिरीले एमालेको ११औँ