यस्तो बनेर आयो प्रतीक्षित फिल्म ‘कलंक’ को ट्रेलर « Khabarhub

यस्तो बनेर आयो प्रतीक्षित फिल्म ‘कलंक’ को ट्रेलर


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सन् २०१९ को प्रतीक्षित हिन्दी फिल्म ‘कलंक’ को ट्रेलर सार्वजनिक गरिएको छ । केही समयअघि टिजर आउट गरेर वाहवाही कमाएको यो फिल्मको ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

फिल्मको ट्रेलरमा वरुण देवान, सोनाक्षी सिन्हा, आलिया भट्ट, माधुरी दीक्षित, आदित्य रोय कपूर लगायतका कलाकारको शीर्ष भूमिका छ । फिल्मको ट्रेलरमा प्रशस्तै सस्पेन्स राखिएको छ ।

अभिषेक वर्माको स्किृप्ट र निर्देशन रहेको यो फिल्ममा करण जोहर, साजिद नाढियावाला, हिरो यश जोहर र अपूर्व मेहताको निर्माण छ ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ६ : २६ बजे

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता, लामिछानेले गराए भारत भ्रमणबारे जानकारी

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणबारे राष्ट्रपति

रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ

त्रिवेणी – जिल्ला प्रहरी कार्यालय रुकुम–पश्चिमले जिल्लाको मुसिकोट नगरपालिका–५ शेरिगाउँबाट

फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा

कास्की – प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको पोखराको फेवातालमा डुङ्गा

हर्क साम्पाङले मागे अर्थमन्त्री स्वर्णिम वाग्लेको राजीनामा

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा.

सदस्यता व्यवस्थापन डिजिटल बनाउँदै कांग्रेस, ४ लाख १७ हजारले पाए ‘एनसीआईडी’

काठमाडौं – नेपाली कांग्रेसले पार्टीका क्रियाशील सदस्यहरूको ‘डिजिटल्ली अद्यावधिक’ गर्न