वेष्टइण्डिजविरूद्धको पहिलो टेस्टमा इंग्ल्याण्डको खराब प्रदर्शन, पहिलो इनिङमा २०४ रनमा सीमित « Khabarhub

वेष्टइण्डिजविरूद्धको पहिलो टेस्टमा इंग्ल्याण्डको खराब प्रदर्शन, पहिलो इनिङमा २०४ रनमा सीमित


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कारोना भाइरसको महामारीका बीचमा शुरु भएको पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली इंग्ल्याण्डले खराब प्रदर्शन गरेको छ ।

साउथह्याम्पटनमा वेस्टइण्डिजविरुद्धको जारी टेस्टको दोस्रो दिन इंग्ल्याण्डको टिम ६७ दशमलव ३ ओभरमा २०४ रनमा समेटिएको छ ।

इंग्ल्याण्डका लागि छैटौं विकेटका लागि जोस बटलर र बेन स्टोक्सले बनाएको ६७ रन नै सर्वाधिक ठूलो साझेदारी बन्यो । त्यसअघि दोस्रो विकेटका लागि जोय डेनली र रोरी बन्सले ४८ रनको साझेदारी गरेका थिए ।

यस्तै इंग्ल्याण्डका कप्तान बेन स्टोक्सले सर्वाधिक ४३ रन बनाएका छन् ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ८ : ०३ बजे

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

लमजुङ– मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय

पृथ्वी र बिपी राजमार्गमा सास्ती: देशभरका कुन सडकको अवस्था के छ ?

काठमाडौँ – बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मुगुमा तीन घण्टाको फरकमा चार म्याग्निच्युडका दुई भूकम्प

काठमाडौँ – मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान लगातार

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा