डिभिजन सिंचाई कार्यालय खोटाङका प्रमुख ९ लाख घुससहित पक्राउ « Khabarhub

डिभिजन सिंचाई कार्यालय खोटाङका प्रमुख ९ लाख घुससहित पक्राउ


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । डिभिजन सिंचाई कार्यालय खोटाङका प्रमुख नारायण श्रेष्ठ ९ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । उनलाई सेवाग्राहीसँग ९ लाख घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ ।

असार अन्तिममा भुक्तानी दिने क्रममा घुस मागेको सूचना पाएपछि अख्तियारले उनलाई ९ लाख रकमसहित नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी नारायण चिमौरियाले भने–‘अख्तियारको टोलीले डिभिजन सिंचाई कार्यालयका प्रमु्ख नारायणकाजी श्रेष्ठलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही गरिरहेको छ । अरु को को पक्राउ परे, घुस कति बरामद भएको हो, थाहा हुन सकेन ।’

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  १२ : २० बजे

प्रधानमन्त्री वालेन्द्रमाथि ‘इन्डिया टुडे’को प्रश्नैप्रश्न, खस्किएकै हो त लोकप्रियता ?

काठमाडौं– नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको १५० दिन

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै

अमेरिकी प्रतिबन्धबारे चीनले भन्यो : इरानसँगको सहकार्य अन्तर्राष्ट्रिय कानुनअनुसार

बेइजिङ- इरानमाथि अमेरिकाले पछिल्लो पटक लगाएको प्रतिबन्धबारे अर्को शक्ति राष्ट्र

सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : मन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रविधिको तीव्र विकाससँगै

‘डन ३’ विवादमा रणवीर सिंह, ४५ करोड क्षतिपूर्तिको दाबीपछि ईम्पामा पुग्यो मुद्दा

काठमाडौं– बलिउड अभिनेता रणवीर सिंहको फिल्म ‘डन ३’ बाट बाहिरिने निर्णय